केकी र बसुन्धराको ‘जाँदैछु’ (भिडियो)

अन्जु श्रेष्ठको शब्द तथा आवाजमा गीत ‘जाँदैछु’ सार्वजनिक भएको छ ।  गीतमा सुनिल राईको संगीत तथा मनोज संगसनको संगीत संयोजन रहेको छ ।  पुस्कर श्रेष्ठको निर्माण रहेको भिडियोमा केकी अधिकारी, बसुन्धरा भुसाल र रेहाना फिचर्ड छन्  ।  म्युजिक भिडियो निर्देशन तथा छायांकन ज्ञानु राईले गरेका छन् भने कोरियोग्राफी देवेन्द्र कुँवरको रहेको छ ।