किशु कुँवरको ‘ज्वालामुखी’

गायक किशु कुँवरको शब्द,संगीत र स्वरमा रहेको  नयाँ गीत  ”ज्वालामुखी” सार्वजनिक भएको छ । ”ज्वालामुखी”को भिडियोमा सुष्मा अधिकारी, गायक किशु कुँवर र तिलक पकवाललाइ फिचर्ड गरिएको छ । जीवन शाहीको निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र नबिन निरौलाको सम्पादन रहेको छ ।