होलीमा कलाकार (फोटो फिचरसहित)

 

बिहीबार काठमाडौँ उपत्यका लगायत देशका पहडाी जिल्लाहरुमा फागु पूर्णिमा अर्थात होली मनाइरहेका छन् ।

बिहानैदेखि सडकमा होली खेल्नेहरु आपसमा रंग साटासाट गरि मनाइरहेका छन् ।

काठमाडौँमा होली खेल्दै गरेका कलाकारका तस्विरहरु   हेर्नुहोस् ।