विकास र मरिस्काको ‘घात’ (भिडियो)

बिकास लामिछाने र मरिस्का पोखरेलले अभिनय गरेको म्युजिक भिडीयो सार्वजनिक भएको छ । ‘घात’ बोलको गीतमा मेदी हसन न्यायदिको आवाज रहेको छ । समिर राईको शब्द रहेको गीतमा संगीत नागेन्द्र श्रेष्ठले गरेका हुन् । गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका छन् । शिशिर श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोको छायांकन मुकेश हुमागाईले गरेका हुन् । भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् ।
23