टाइगर जीन्दा हेको सिक्वेलमा सलमान र कट्रिना

भारतीय अभिनेत्री कट्रिना र अभिनेता सलमानले फिल्म भारतमा संगै काम गरेका छन् । फिल्मको टिजर सार्वजनिक भएको छ र दर्शकले ट्रेलरको प्रतिक्षा गरिरहेकी छन् ।

यी दुइको जोडी बक्स अफिसमा समेत हिट छन् । यसैकारण पनि सलमान कट्रिनालाई आफ्नो लक्की चाम मान्ने गर्छन ।

खबर अनुसार अब फिल्म टाइगर जीन्दा हे को सिक्वेन्स बन्ने भएको छ । यस फिल्ममा समेत यी दुईको जोडी बाधिने पक्का भएको छ । जुन कुराको पुष्टी सलमान आफैले गरेका छन् ।