‘बोत्तलको पानी’ मा अनु शाह

- मेराेफिल्म

बादल श्रेष्ठको आवाज रहेको गीत ‘बोत्तलको पानी’ सार्वजनिक भएको छ । गीतमा शब्द, संगीत तथा संगीत संयोजन बिशाल निरौलाको रहेको छ । मदन कस्यप घिमिरेको छायांकन रहेको भिडियो सम्पादन, निर्देशन तथा कोरियोग्राफी लीज्ञश भट्टराईको रहेको छ । राकेश रनपालको शृंगार रहेको भिडियोमा अनु शाह र लीज्ञश भट्टराई फिचर्ड छन् ।

२०७५ चैत १३ गते ११:३० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *