‘स्वार्थी रहेछ तिम्रो माया’ (भिडियो)

गायक दिप तामाङको शब्द तथा आवाजमा ‘स्वार्थी रहेछ माया तिम्रो’ आधुनिक गीत सार्वजनिक भएको छ । राजन मर्हजनद्वारा निर्देशित भिडियोमा कला, सरोज र विक्रमले अभिनय गरेका छन् । गीतमा पुषोत्तम न्यौपानेको संगीत रहेको छ । राम कृष्ण कडेँलको छायाँकन , प्रेम सागर पौडेलको सम्पादन भिडियोमा रहेको छ ।