सारा र कार्तिकको क्यान्डल नाइट डिनर

बलिउड अभिनेत्री सारा अलि खान र अभिनेता कात्तिक आर्यनको बारेमा निकै नै समचार बने गर्छ। एक भारतीय टेलिभिजन कार्यक्रम कफी विथ करणमा साराले आफ्नो क्रस कातिक रहेको र उनीसंग काफी डेट जन मन भएको कुरा गरेकी थिइन् छ । सोही कारण पनि यि दुईको बारे समय समयमा गसिप बन्ने गरेको छ ।

अन्ततः साराको इच्छा पुरा भएको छ । उनले कफी डेट अपेक्षा गरेकी थिइन् तर क्यानडल नाईट डिनर नै गरिन् सेलिब्रेटी क्रस संग । सारा अलि खान र कात्तिक आर्यन अहिले फिल्म ‘लभ आज कल २’को शुट मा छन् ।

शुटकै क्रममा यी दुई दिल्ली पुगेका छन् । दिल्ली जाने देखि लिएर शुटको सेट सम्मको फोटोहरु इन्टरनेटमा छाइरहेका छन् । फोटोमा यी दुई क्यान्डल नाइट डिनरका लागि तयार देखिन्छन् । फोटो हेर्दा लाग्छ दुवै एकदम खुसि छन् डिनर डेटमा ।