माया गर्ने मुटुले सधै (भिडियो)

गीतकार दिपेन्द्र खड्काले ‘माया गर्ने मुटुले सधै’ गीतसार्वजनिक गरेका छन् । गीतमा विशाल दर्पण र ममता मगरको स्वर रहेको छ । दिपेन्द्र थींगको संगीत, सुमन केसी एरेन्ज गीतमा रहेको छ । रामकृष्ण कंडेलको छायाँकन ,प्रेम शर्मा पौडेलको सम्पादन र राजन मर्हजनको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा कला राई र दीपको अभिनय रहेको छ ।