कलंक शिर्ष गीत सार्वजनिक

फिल्म कलंकको शिर्ष गीत सार्वजनिक भएको छ । गीतमा अमिताभ भट्टाचार्यको शब्द प्रितमको संगीत र आर्जित सिंहको आवाज रहेको छ । अभिषेक बर्मनको निर्देशन रहेको फिल्ममा संजय दत्त, माधुरी दिक्षित, आलिया भट्ट, वरुण धवन, सोनक्षी सिन्हा, आदित्य रोय कपूर लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म १७ अप्रिलबाट प्रदर्शनमा आउने छ ।