‘हिन्दी मिडियम’ सिक्वेलमा करिना पुलिस अफिसर

फिल्म ‘हिन्दी मिडियम’ को सिक्वेल बन्ने भएको छ । फिल्मको नाम हिन्दी मिडियम २ या त इंगलिस मिडियम मध्ये एक हुने छ ।

इरफान खान अभिनित फिल्मको सिक्वेलमा उनको कोएक्ट्रेसको रुपमा करिना कपुरलाई देख्न सकिने छ फिल्म करिना इरफानकी श्रीमती तथा पुलिश अफिसरको भूमिकामा देखिने छिन् । फिल्म हिन्दी मिडियम एक सफल फिल्म बन्न सफल भएको थियो फिल्मले शिक्षा व्यवस्थामाथी व्यंग गरेको थियो ।