औंठी बेरुवा (भिडियो)

नेत्र अर्यालको शब्द र खेम सेन्चुरीको लय शब्दमा लोक दोहोरि ‘औंठी बेरुवा’ सार्वजनिक भएको छ । गीतमा खेम सेन्चुरी र सम्झना भण्डारीको आवाज रहेको छ । भिडियोमा खेम सेन्चुरी ,बिनोद भण्डारी ,ओबी रायमाझी ,सम्झना भण्डारी लगायतको अभिनय रहेको छ । भिडियोको निर्देशन शिव बिकले गरेका छन् ।