नेपाल आउदै नेहा कक्कर

- मेराेफिल्म

भारतकी गायिका नेहा कक्कर काठमाडौं आउने भएकी छन् । उनी काठमाडौंका दुई स्थानमा प्रस्तुती दिन आउने भएकी हुन् ।

पारामाउन्ट इन्टरटेन्मेन्टको आयोजना रहने कार्यक्रममा  नेहाले चैत २७ गते काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा लाइभ प्रस्तुती दिँदैछिन् भने २८ गते ठमेलस्थित लर्ड अफ द डिङ्क्स (एलओडी) मा प्रस्तुती दिँदैछिन् । उनका आँख मारे, काला चस्मा, लण्डन ठुमकदा, दिलबर लगायतका गीत चर्चित छन् ।

२०७५ चैत १९ गते १३:३२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *