आश्माको ‘तिमी आयौ’ (भिडियो)

एकदेव लिम्बूको  गीत ‘तिमी आयौ’ सार्वजनीक भएको छ । गीतमा आश्मा गिरीको अभिनय रहेको छ । शर्मीला लिम्बूले लेखेको गीतको भिडियो बियोन्डले निर्देशन गरेका हुन् भने झोले प्रकाशनको छायांकन र सम्पादन छ ।