विदेशिनुको पिडा ‘जालमा फसायौ’

धन कमाउने आशमा वैदेशिक रोजगारिमा गएर जिवन गुमाउनेहरुको कथालाई लिएर नेपाली लोक दोहोरी गीत “जालमा फसायौ” सार्वजनिक भएको छ । पार्वती कार्की र नारायण दंगालको संयुक्त प्रस्तुतिरहेको गीतमा स्वर प्रभावन जे र पार्वती कार्कीको रहेको छ ।