‘हेल्लो जिन्दगी’मा दीपिका

एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार हुन लागेको फिल्म ‘हेल्लो जिन्दगी’मा दीपिका प्रसाई अनुवन्धित भएकी छन् ।

फिल्ममा स्वेता र दीपिकाको साथमा लण्डनमा नै रहँदै आएका कलाकार विक्की जोशीले अभिनय गर्नेछन् । निर्देशककै लेखन रहने फिल्म बिरान्जना इन्टरटेनमेन्टको ब्यानरमा सृजना जोशीले निर्माण गर्दै छिन् ।