‘हेल्लो जिन्दगी’मा दीपिका

- मेराेफिल्म

एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार हुन लागेको फिल्म ‘हेल्लो जिन्दगी’मा दीपिका प्रसाई अनुवन्धित भएकी छन् ।

फिल्ममा स्वेता र दीपिकाको साथमा लण्डनमा नै रहँदै आएका कलाकार विक्की जोशीले अभिनय गर्नेछन् । निर्देशककै लेखन रहने फिल्म बिरान्जना इन्टरटेनमेन्टको ब्यानरमा सृजना जोशीले निर्माण गर्दै छिन् ।

२०७५ चैत २१ गते १७:२७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *