मल्टिस्टारर फिल्म ‘कलंक’ ट्रेलर

अभिषेक बर्मनको निर्देशन रहेको फिल्म ‘कलंक’को ट्रेलर सार्वजनिक गरिएको छ ।

मल्टिस्टारर फिल्ममा फिल्मका मुख्य कलाकारलाइ समेटिएको छ । करण जोहरले निर्माण गरेको फिल्ममा संजय दत्त,  माधुरी दिक्षित, आलिया भट्ट,  वरुण धवन,  सोनक्षी सिन्हा, आदित्य रोय कपूर लगायतको अभिनय रहेको छ । फिल्म १७ अप्रिलबाट प्रदर्शनमा आउने छ ।