देवि घर्ति मगरको ‘शंख’

मौलिक लोक भाकामा ‘शंख’ सार्वजनिक भएको छ । गीतमा रिजन थापा मगर र देवि घर्ति मगरको आवाज रहेको छ । प्रकाश सापकोटाको शब्द तथा रिजन थापा मगरको लय सिर्जना गीतमा रहेको छ । गीतको एरेन्ज यम थापा मगरले गरेका छन । भिडियोमा बासु बरालको छायाँकन, श्याम कुवँरको सम्पादन र देवेन्द्र पाण्डेको रहेको छ । प्रकाश सापकोटा , सिमा ढकाल , सावित्रा गुरुङ , खेम नेपाली धर्ति ,पाशा दाई , नवराज शर्मा , विशाल शर्माको साथमा बाल कलाकार क्रिस श्रेष्ठको अभिनय भिडियोमा रहेको छ ।