लामाको ‘ओ सानी नानी’

गायक बिनोद लामाको ‘ओ सानी नानी’बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक लामाकै शब्द, संगीत, आशिष गुरुङकोछायांकन तथा निर्देशन रहेको म्युजिक भिडियोमा दिक्षा राईका साथमा गायक लामा फिचर्ड छन् ।