लामाको ‘ओ सानी नानी’

- मेराेफिल्म

गायक बिनोद लामाको ‘ओ सानी नानी’बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक लामाकै शब्द, संगीत, आशिष गुरुङकोछायांकन तथा निर्देशन रहेको म्युजिक भिडियोमा दिक्षा राईका साथमा गायक लामा फिचर्ड छन् ।

२०७५ चैत २२ गते १५:१४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *