हेमन्त शर्माको ‘गंगा जी’

गायक हेमन्त शर्माको नयाँ गीत ‘गंगा जी’ सार्वजनिक भएको छ । गीतमा शब्द, संगीत तथा स्वर हेमन्त आफ्नै छ । भिडियोमा राहुल शाह र अलिसा शर्मा फिचर्ड छन् । भिडियो निर्देशन राहुल स्वयम्ले गरेका छन् ।