रोकियो कलाकारको क्रिकेट

- मेराेफिल्म

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ शनिवार आयोजना गर्ने भनिएको ‘मातृभुमी कप क्रिकेट प्रतियोगिता’ स्थगित भएको छ । शनिवार बिहान देखि हावाहुरी सहित परेको पानी र खराव मौसमका कारण खेल्न सक्ने अवस्था नभएकाले खेल स्थगित गरिएको हो ।

धुर्मुस सुन्तली फाउण्डेसनको आयोजनामा नेपाली राष्ट्रिय टिम ‘ए’ र ‘बि’ सँगै राष्ट्रिय कलाकार ‘ए’ र ‘बि’को खेल तय भएको थियो । आगामी सुचना नआउँदा सम्मका लागी खेल स्थगित गरिएको आयोजक सिताराम कट्टेल ‘धुर्मुस’ ले बताएका छन् । शनिवारको खेलका लागी काटिएका टिकटबाट नै अर्को मितीमा खेल हेर्न सकिने समेत उनले बताए ।

२०७५ चैत २३ गते १६:१७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *