‘हिजो सम्म’ मा अन्जलीले छोडिन् दिपकलाई

मोडल अन्जली अधिकारी र दिपक ढकाल फिचर्ड म्युजिक भिडीयो ‘हिजो सम्म’  सार्वजनिक भएको छ । गीतमा सन्तोस तामांगको शब्द तथा राकेश ओलीको स्वर तथा संगीत रहेको छ । भिडीयोमा प्रेम र बिछोड देखाईको भिडीयोमा श्रुति ओलीको बिशेस भूमीका रहेको छ। भिडीयोलाइ निर्देशन जेनिथ शर्माले गरेका हुन् भने मुना खरेलको कन्सेपट देख्न सकिन्छ । भिडीयोलाई सुजन साहीले सम्पादन गरेका हुन् भने छायाँकन हरिश महराको रहेको छ ।