दोषी समय ( भिडियो)

लोकदोहोरी गीत ‘ दोषी समय’ गीत सार्वजनकि भएको छ । गीतमा मिना मगर र शितल गुरुङको आवाज रहेको छ । शंकर वली र शिव कुँवर समिरको शब्द तथा समर्पित मन पुस्कलको लय सिर्जना गीतमा रहेको छ । सुरेश श्रेष्ठको छायाँकन, दिपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा अनिता छिनाल र सागर थापाको अभिनय रहेको छ  ।