दोषी समय ( भिडियो)

- मेराेफिल्म

लोकदोहोरी गीत ‘ दोषी समय’ गीत सार्वजनकि भएको छ । गीतमा मिना मगर र शितल गुरुङको आवाज रहेको छ । शंकर वली र शिव कुँवर समिरको शब्द तथा समर्पित मन पुस्कलको लय सिर्जना गीतमा रहेको छ । सुरेश श्रेष्ठको छायाँकन, दिपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा अनिता छिनाल र सागर थापाको अभिनय रहेको छ  ।

२०७५ चैत २५ गते १२:०५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *