‘पिरतीको संसदमा ‘माननीय’ आंचल

गीत ‘मायाको सत्ता’ सार्वजनिक भएको छ।  मनशी किरणको स्वर, संगीत रथ संगीत संयोजन रहेको गीतमा केदार खतिवडाको शब्द रहेको छ ।  गीतको भिडियोमा आंचल शर्मा आरएन विनोद र श्री देव आचार्य फिचर्ड छन् ।  दिव्या रोकाको शृंगार रहेको भिडियो सम्पादन नविन निरौलाले गरेका हुन् ।  गम्भीर विस्टको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन रहेको भिडियो सम्पादन जेबिआर सनम रहेका छन् ।