‘ए मेरो हजुर ३’ शीर्ष गीत

- मेराेफिल्म

फिल्म ‘ए मेरो हजुर ३’को चौथो गीत सार्वजनिक भएको छ । निर्माणपक्षले फिल्म प्रदर्शनको केहि दिन अगाडी मात्रै शिर्ष गीतको अडियो सार्वजनिक गरेको हो । गीतमा प्रताप दासको आवाज,  रवि मल्लको शब्द तथा कल्याण सिंहको संगीत छ । झरना थापाले निर्देशन गरेको यो चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् । फिल्ममा नायक अनमोल केसी, नायिका सुहाना थापा, कलाकार सलोन बस्नेत, रेअर राई लगायतको भूमिका छ ।

२०७५ चैत २५ गते १६:४७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *