प्रमोद खरेलको ‘मायाको घाउ’

प्रमोद खरेलको आवाजमा ‘मायाको घाउ’ गीत सार्वजनिक भएको छ । गीतमा लछु प्रकास मल्लको शब्द तथा संगीत रहेको छ । गीतमा शिभान पोखरेल, अफ्साना थापा र हिमाल शर्मा फिचर्ड छन् । शिभान पोखरेलकै निर्देशन रहेको भिडियोमा छयांकन अजय रेग्मीको रहेको छ ।