कालैले लान्छ कि (भिडियो)

डीआर अटुको शब्द तथा संगीतमा तयार पारिएको गीत ‘कालैले लान्छ कि’ गीत सार्वजनिक भएको छ । सुनिता थेगिमको स्वरमा तयारहुँदै गरेको एल्बम “ कथा“ भित्रको एउटा कथा ‘कालैले लान्छ कि’ गीत सार्वजनिक भएको हो । गीतमा राजु कार्कीको एकल एरेन्ज छ । गीतको भिडियोलाई आशिक जगेवुले छायाँकन तथा सम्पादन गरेका छन् ।