प्यारोडी गीत ‘नक्कली छोरी

प्यारोडी गीत ‘नक्कली छोरी’ सार्वजनिक भएको छ । गीतमा श्रीलाल भारती र सृष्टि गिरिको स्वर रहेको छ भने गीतमा किशोर कार्कीको संगीत र श्रीलाल भारतीको शब्द रहेको छ । लिगेश भट्टराईको निर्देशन तथा सम्पादन रहेको भिडीयोमा जीवन पराजुलीको छायांकन रहेको छ । भिडियोमा मुश्कान केसी, शारदा गिरि, बबी भारती, सोनी थापा मगर र सरस्वती भारतीको अभिनय रहेको छ ।