प्यारोडी गीत ‘नक्कली छोरी

- मेराेफिल्म

प्यारोडी गीत ‘नक्कली छोरी’ सार्वजनिक भएको छ । गीतमा श्रीलाल भारती र सृष्टि गिरिको स्वर रहेको छ भने गीतमा किशोर कार्कीको संगीत र श्रीलाल भारतीको शब्द रहेको छ । लिगेश भट्टराईको निर्देशन तथा सम्पादन रहेको भिडीयोमा जीवन पराजुलीको छायांकन रहेको छ । भिडियोमा मुश्कान केसी, शारदा गिरि, बबी भारती, सोनी थापा मगर र सरस्वती भारतीको अभिनय रहेको छ ।

२०७५ चैत २७ गते १५:५३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *