राजनराज सिवाकोटीको ‘पानी आउने धारो’

जीवन थापा ‘क्षितिज’द्वारा अभिनित भिडियो ‘पानी आउने धारो, मान्छन् सबले प्यारो’ सार्वजनिक भएको छ । शान्ता खत्री कार्कीको शब्द र रिमेश कुमारको सङ्गीत रहेको उक्त गीतमा गायक राजनराज शिवाकोटी र गीतकार समेत रहेकी शान्ताको स्वर रहेको छ । उक्त गीतमा जीवन थापाका साथै आशिका अधिकारी र आरके थापा देशभक्तको अभिनय रहेको छ । गणेश थापाको निर्देशन रहेको भिडियोको छायाँकन मनोज राईले गरेका छन् ।