रेमनको ‘तिमी मेरो मुटु’

- मेराेफिल्म

गायक रेमन भित्रिकोटीको ‘तिमी मेरो मुटु’ गीत सार्वजनिक भएको छ । गीतमा गायक रेमनकै शब्द, संगीत र स्वर रहेको छ । संगीत संयोजन भने मञ्जिल केसीले गरेका छन् । भिडियोमा केजेसी ब्याण्डका सदस्यहरुले अभिनय गरेका छन् ।

२०७५ चैत २८ गते १६:१५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *