रेमनको ‘तिमी मेरो मुटु’

गायक रेमन भित्रिकोटीको ‘तिमी मेरो मुटु’ गीत सार्वजनिक भएको छ । गीतमा गायक रेमनकै शब्द, संगीत र स्वर रहेको छ । संगीत संयोजन भने मञ्जिल केसीले गरेका छन् । भिडियोमा केजेसी ब्याण्डका सदस्यहरुले अभिनय गरेका छन् ।