पशुपति शर्माको ‘क्यार्न मया मारिचौ’ सार्वजनिक

- मेराेफिल्म

लुट्न सके लुटपछी पशुपती शर्माको गीत ‘क्यार्न मया मारिचौ’ सार्वजनिक भएको छ । गीतमा शर्मा र सम्झना भण्डारीको आवाज रहेको छ । संगीत, शब्द तथा लय संकलन समेत गायक शर्मा कै रहेको छ । आशिष अविरलको संगीत संयोजन रहेको गीतको भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् । राजेश घिमिरेको छायांकन रहेको भिडियो सम्पादन बिष्णु शर्माले गरेका हुन् । राजेश घिमिरेको कोरियोग्राफी रहेको भिडियोमा गायक गायिका नै फिचर्ड छन्।

२०७५ चैत २९ गते १३:१६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *