समिक्षा अधिकारीको ‘तिम्रो याद’

- मेराेफिल्म

समिक्षा अधिकारीको आवाजमा गीत ‘तिम्रो याद’  सार्वजनिक भएको छ । गीतमा भुबन चाम्लिङ राईको शब्द, डि आर अटुको संगीत रहेको छ । गीतको एरेन्ज राजु कार्कीले गरेका हुन । गीतको भिडियोलाई लिम्दुमी क्रियसनले ल्याएको छ ।

२०७६ वैशाख ३ गते ११:३५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *