अल्लारे ठिटो (भिडियो)

प्रविन तामाङ्गको गीत’अल्लारे ठिटो’ सार्वजनिक भएको छ । गोपि कुमार योन्जनको शब्द रहेको गीतमा गायक तामाङ्गको नै संगीत रहेको छ । राज लामा र सरु नाजुको अभिनय रहेको भिडियो रवि रोकाले छायाँकन गरेका हुन् । भिडियोलाई प्रविन तामाङ्गले नै निर्देशन तथा सम्पादन गरेका हुन् ।