अल्लारे ठिटो (भिडियो)

- मेराेफिल्म

प्रविन तामाङ्गको गीत’अल्लारे ठिटो’ सार्वजनिक भएको छ । गोपि कुमार योन्जनको शब्द रहेको गीतमा गायक तामाङ्गको नै संगीत रहेको छ । राज लामा र सरु नाजुको अभिनय रहेको भिडियो रवि रोकाले छायाँकन गरेका हुन् । भिडियोलाई प्रविन तामाङ्गले नै निर्देशन तथा सम्पादन गरेका हुन् ।

२०७६ वैशाख ५ गते १२:२८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *