अमितको ‘तिमी मेरो'(भिडियो)

अमित ढुङगेलको गीत ‘तिमी मेरो’ सार्वजनिक भएको छ । क्षितिज दाहाल र गायक अमित ढुङगेलको शब्द रहेको गीतमा क्षितिज दाहालको नै संगीत रहेको छ । समिक्षा र विवेकको अभिनय रहेको गीतको भिडियो रमेश कार्कीले छायाँकन गरेका हुन् । रमेश कार्कीको नै निर्देशनमा तयार भएको भिडियोलाई श्रीर कुमार सामपाङले सम् पादन गरेका हुन् ।