आसिफ र रेश्माको ‘हेरन कान्छी’

- मेराेफिल्म

आसिफ शाह र रेश्मा घिमिरे फिचर्ड गीत ‘हेरन कान्छी’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा राज खम्बु र मेलिना राईको आवाज, दिनेश सुबेदीको शब्द र दीपक शर्माको संगीत रहेको छ। उदय राज पौडेलको संगीत संयोजन रहेको गीतको छायांकन अर्जुन तिवारीले गरेका हुन् भिडियो निर्देशन सान थापाको रहेको छ।

२०७६ वैशाख ५ गते १६:३५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *