आसिफ र रेश्माको ‘हेरन कान्छी’

आसिफ शाह र रेश्मा घिमिरे फिचर्ड गीत ‘हेरन कान्छी’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा राज खम्बु र मेलिना राईको आवाज, दिनेश सुबेदीको शब्द र दीपक शर्माको संगीत रहेको छ। उदय राज पौडेलको संगीत संयोजन रहेको गीतको छायांकन अर्जुन तिवारीले गरेका हुन् भिडियो निर्देशन सान थापाको रहेको छ।