बिष्णु माझी र बद्रि पंगेनीको गीतमा दिलिप र एलिसा

गायीका बिष्णु माझी र बद्रि पंगेनीको गीत ‘मान्छे फकाएर आफनो हुदैँन’ सार्बजनिक भएको छ । गीतको लय तथा शब्द सिर्जना र एरेन्ज विनोद बाजुरालीको रहेको छ  । काजिश श्रेष्ठले भिडियोलाई निर्देशन गरेका छन् । भिडियोमा उत्सव दाहालको छायाँकन, दिपक विष्टको सम्पादन रहेको छ । भिडियोमा दिलिप रायमाझी र एलिसा शर्माको अभिनय रहेको छ ।