एलिस र एलिसाको ‘ठुम्का’

मोडल एलिसा राई  र एलिस राई अभिनित ‘ठुम्का’ गीत सार्वजनिक भएको छ । शर्मिला राईको स्वरमा रहेको गीतमा डिपी खनालको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको छ भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ । अभिनयमा एलिसा राई र एलिस राईलाइ आकाश राइ र आनन्द गुरुङ लगायतले साथ दिएका छन् । विजय रुम्बाले निर्देशन गरेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र  बिकाश ज्ञवालीको  सम्पादन रहेको छ ।