पीडामा शिल्पा (भिडियो)

पतिको पर्खाईमा रहेकी पत्नीको पीडामा बनेको एक गीत ‘पियारी’ रिलीज भएको छ । मेलिना राई र प्रशान्त पौडेलको स्वरमा रहेको गीतमा प्रशान्त आँफैले संगित भरेका छन् । नायिका शिल्पा पोखरेल र सुमन खतिवडाले अभिनय गरेका छन् । भिडियोको निर्देशन गायक पौडेलले नै गरेका हुन् ।