म्युजिक भिडियो मार्फत प्रकृति श्रेष्ठको कमव्याक

विनोद केसीको शब्दमा तुसारो गीत सार्वजनिक भएको छ गीतमा इन्द्र आरपीको संगीत, उदयराज पौडेलको संगीत संयोजन र संगीतका आरपी र निलिमा थापामगरको आवाज रहेको छ प्रकृति श्रेष्ठ र मिलन मिश्रको अभिनय रहेको भिडियो निर्देशन तथा छायांकन विनोद केसीलेनि गरेका हुन् कृष्ण भण्डारीको सम्पादन रहेको भिडियोमा शृंगार भूमिका कार्कीको रहेको छ प्रकृति लामो समय पछी म्युजिक भिडियोमार्फत देखिएकी हुन्