सुनिल गिरीको ‘कोसेली’

सुनिल गिरिको शब्द, संगीत र स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सुनिललाई पूनम मिश्रले आवाजमा साथ् दिएकी छन् । ‘कोशेली’ बोलको गीतको भिडियोलाई अनिल के मानन्धरले निर्देशन गरेका हुन् । गायक गिरि र अन्जली मगर भिडियोमा फिचर्ड छन् । निर्देशक मानन्धरले नै खिचेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।