फ्लोरमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

रियल कपाल निस्चल बस्नेत र स्वस्तिमा खड्काले स्क्रिन सेयर गर्ने पहिलो फिल्म ‘घामट शेरे’ को छायांकन सुर्खेतबाट सुरु भएको छ ।

३५ दिनको छायांकन सुर्खेत आसपास गरेर निर्माण टिम बाकी छायांकनका लागि काठमाण्डौ आउने छ । हेमराज बिसीको निर्देशन रहने फिल्ममा लोकेन्द्र लेखक, सुष्मा निरौला लगायत कलाकार रहेका छन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहने छ ।