भारतको गीतमा सलमान र दिशा

प्रतिक्षित फिल्म भारतको गीत ‘स्लो मोसन’ सार्वजनिक भएको छ । गीतमा सलमान खान र दिशा पटानी फिचर्ड छन् । विशाल, शेखर नकाश अजिज र श्रेया घोशालको आवाज रहेको गीतमा इर्षद कामीलको शब्द तथा मेघदीप बोसको संगीत रहेको छ। भारतमा सलमान १८ वर्षको युवकदेखि ७० वर्षको वृद्धसम्मको भूमिकामा देखिनेछन् । सलमान खान, दिशा पटानी र क्याटरिना केफ स्टारर फिल्म ‘भारत’ आगामी बर्षको इदमा प्रदर्शनमा आउदै छ । फिल्ममा  एक व्यक्तिको ६० बर्षको जिवान यात्रालाइ देखाईएको छ ।