युवराज र अनुष्काको ‘लटर पटर’ (भिडियो)

- मेराेफिल्म

युवराज चौलागाईको गीत ‘लटर पटर’ सार्वजनिक भएको छ । राजेन्द्र थापाको शब्दमा दिपक शर्माको संगीत रहेको उक्त गीतमा अनुष्का पाठकको समेत आवाज रहेको छ  । भिडियोमा नबराज उप्रेतीको छायांकन, नबिन गुरुङको सम्पादन रहेको छ भने कोरियोग्राफी तथा निर्देशन गम्विर बिष्टले गरेका हुन् । भिडियोमा अभिनेत्री प्रियंका कार्की र सुनिल क्षेत्री फिचर्ड छन् ।

२०७६ वैशाख १५ गते ८:०३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *