मौसम र लक्ष्मीको ‘रुने पालो’ (भिडियो)

गायक मौसम गुरुङ र गायिका लक्ष्मी रेग्मीको लोक गीत ‘रुने पालो’ सार्वजनिक भएको छ  । गणेश परियारको शब्द तथा लय सिर्जनामा गीत तयार भएको छ  । भिडियोलाई बविता पुरीले निर्देशन गरेकी छन् । सम्पादन राजेश कुमारले गरेका छन् भने टिका भुजेल र सानी परियारको अभिनय देख्न सकिन्छ ।