सन्दीप क्षेत्रीका फरक मुद्रा (फोटो फिचर)

नेपालका चर्चित कमेडीयन सन्दीप क्षेत्री ‘फ्लप’ शब्द प्रयोग गरेर हिट भएका  नेपाली कमेडीयन हुन् । अर्थात उनी टेलिभिजन कार्यक्रम ‘ह्वाट द फ्लप’ मार्फत आफ्नो पहिचान बनाउन सफल प्रस्तोता हुन् । उनले हाउ फन्नी, रेड मनसुन, छ एकान छ, अमेरिकन बोइज, चंगा चैट लगायत फिल्ममा अभिनय गरेका छन् । त्रिभुवन विश्वविद्यालयमा व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनी काठमाण्डौमा आमाबुवा, श्रीमती र एक छोरीको साथ बस्दै आएका छन् ।