‘रानिबनमा फूल’ सार्वजनिक

- मेराेफिल्म

किरण भण्डारी र अन्नु चौधरीको स्वर रहेको भिडियो ‘रानिबनमा फूल’ सार्बजनिक गरिएको छ । गीतमा शब्द समु उप्रेतीको रहेको छ भने संगित तथा संगीत संयोजन किरण भण्डारीको रहेको छ । भिडियोमा सुरज पौडेल र समु उप्रेतीको नृत्य रहेको छ । भिडियो किरणले छायांकन तथा सम्पादन गरेका हुन् ।

२०७६ वैशाख १६ गते १२:५७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *