‘रानिबनमा फूल’ सार्वजनिक

किरण भण्डारी र अन्नु चौधरीको स्वर रहेको भिडियो ‘रानिबनमा फूल’ सार्बजनिक गरिएको छ । गीतमा शब्द समु उप्रेतीको रहेको छ भने संगित तथा संगीत संयोजन किरण भण्डारीको रहेको छ । भिडियोमा सुरज पौडेल र समु उप्रेतीको नृत्य रहेको छ । भिडियो किरणले छायांकन तथा सम्पादन गरेका हुन् ।