राजेश हमाल पत्नी मधु (फोटो फिचर)

राजेश हमाल पत्नी मधु हमाल हालसालै म्युजिक भिडियो मार्फत पति हमालसंग स्क्रिन सेयर गरेकी छन् ।  मोडलिंग ब्याकग्राउन्डबाट आएकी उनी विवाह पछि भने निस्क्रिय थिइन् । लामो समयको प्रेम सम्बन्धलाई बिवाहको रुप दिएका यी दुइको हाल सम्म सन्तान भने भएको छैन ।