राजको ‘तिमीलाई हेर्ने आँखा’ (भिडियो)

गायक राज रोकाले नयाँ गीत ‘तिमीलाई हेर्ने आँखा’  को भिडियो सार्वजनीक भएको छ । गीतमा सुरेश अधिकारीको शब्द र संगीत रहेको छ । भिडियो निर्देशन र सम्पादन असिम चित्रकारले गरेका हुन् । भिडियोमा बिपना थापा, सागर खनाल र प्रशेस कार्कीले अभिनय गरेका छन् । गुन्जन स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज राजु इशानले गरेका हुन् । नारायण जिसीले खिचेको भिडियो निर्माणमा ओम स्टुडियोले सघाएको छ ।