कार्टुन क्रिउको सोच (भिडियो)

संजिव पराजुलीको आवाज रहेको गीत ‘सोच’मा शब्द र संगीत कमल खत्रीको छ भने संगीत संयोजन रिकेश गुरुङले गरेका छन् । गीतमा नृत्य समूह कार्टुन क्रिउसँगै गायक संजिब फिचर्ड छन् । भिडियोमा सरोजको निर्देशन तथा ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन, लाक्पा डी लामाको सम्पादन छ । कोरियोग्राफी भने कार्टुन क्रुले नै गरेको छ ।