आशुसेन लामाको ‘ओके छ त नी’ (भिडियो)

गायक आशुसेन लामाको नयाँ गीत सार्वजनिक भएको छ । गायक लामाकै शब्द संगीतमा ‘ओके छ त नी’ बोलको गीत सार्वजनिक गरिएको हो । डान्स ग्रुप भिमफेदी गाइज र मोडल एलिशा राईको डान्स भिडियोमा रहेको छ । भिमफेदी गाइजका निर्मल लामाको निर्देशन तथा कन्सेप्टमा तयार भएको भिडियोमा  सम्पादन तथा क्यामेरा पवन शुस्लिङको रहेको छ।