आशुसेन लामाको ‘ओके छ त नी’ (भिडियो)

- मेराेफिल्म

गायक आशुसेन लामाको नयाँ गीत सार्वजनिक भएको छ । गायक लामाकै शब्द संगीतमा ‘ओके छ त नी’ बोलको गीत सार्वजनिक गरिएको हो । डान्स ग्रुप भिमफेदी गाइज र मोडल एलिशा राईको डान्स भिडियोमा रहेको छ । भिमफेदी गाइजका निर्मल लामाको निर्देशन तथा कन्सेप्टमा तयार भएको भिडियोमा  सम्पादन तथा क्यामेरा पवन शुस्लिङको रहेको छ।

२०७६ वैशाख १९ गते १२:१२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *